नियम ३५
अनुसूचीमा हेरफेर तथा संशोधन
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर तथा संशोधन गर्न सक्नेछ ।